उपेक्षित
६ वैशाख, काठमाडौं आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ। नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज...
पुरा पढ्नुहोस५ वैशाख, दाङ दाङको लमही–भालुवाङ सडकखण्डमा साँझपख बस दुर्घटना भएको छ । साे सडक खण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कृष्णनगर घोराहीतर्फ...
पुरा पढ्नुहोसबाराको जीतपुर सिमरामा दुर्घटनाग्रस्त कार ५ वैशाख, जनकपुरधाम बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११...
पुरा पढ्नुहोस५ चैत, रौतहटकपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौंगृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौं आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौं सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले...
पुरा पढ्नुहोस४ वैशाख, बुटवल पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरहमेसा चल्नुपर्ने बताएका छन् । आफ्नै नेतृत्वको सरकारको पालामा धेरै मेहनत गरेर विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै प्रचण्डले अहिलेको सरकारले घोषणा...
पुरा पढ्नुहोस४ चैत, काठमाडौंगृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन...
पुरा पढ्नुहोस