कला/साहित्य

स्मृतिका गुञ्जायमान रचनाले मन्त्रमुग्ध दर्शक

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल...

पुरा पढ्नुहोस
हरिवंशसँग जीवन र साहित्य संवाद कार्यक्रम

१९ पुस, तुलसीपुर, दाङ तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ। कार्यक्रमअन्तर्गत...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइँदै

३ कात्तिक, काठमाडौं नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
हङ्गेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

  २४ असोज, काठमाडौं साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले...

पुरा पढ्नुहोस
सपना तिम्रो !

लुटको स्वर्ग फिर्ता माग्ने, पापात्मालाई धर्मात्मा ठान्ने, भृत्य सेवक बन्ने सपना सजाएका, चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू। नयाँ आवाज सुन्नै नचाहने, आलोचना र विरोध सहनै नसक्ने, परिवर्तनलाई बुझनै नचाहने, सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू। अर्ध-निद्राबाट ब्यूँझीएर, बेसुरले बरबराई रहेका, आफै नाङ्गिदा समेत पत्तै नपाई...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रप्रभामा कविता प्रतियोगिता: सरिता बिक प्रथम

  ३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
शिखरपथ !

सपना भनेको कागजको अक्षर होइन, आगो हो; जसले अन्धकार जलाउँछ। सपना भनेको हावा होइन, माटोमा छापिएका पाइला हुन्, जसले बाटो देखाउँछ। त्यसैले, हामी हिँड्नैपर्छ; तुफानसँग जुध्दै, भोकसँग टक्कर खाँदै, आफ्नै पाखुरामा भरोसा राख्दै। न शोषणको जुत्तामुनि दबिनु पर्छ, न अन्यायको कोर्रा सहनु पर्छ। श्रमको हातलाई दास होइन, स्पात बनाउनुपर्छ। शिखर; केवल हिमालको टुप्पो...

पुरा पढ्नुहोस
छन्द साहित्यको संरक्षण गर्दै छन्दसङ्गम !

३१ साउन, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित त्रैमासिक रूपमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ७५औं ‘छन्दसङ्गम’ श्रृङ्खला कार्यक्रम सम्पन्न गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...

पुरा पढ्नुहोस
`तीज´ एक पितृसत्तात्मक जंन्जीर !

  तीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा...

पुरा पढ्नुहोस
श्रमिक आक्रोशको विस्फोटनः साहीमासा

  हिजोआज सामाजिक सञ्जालमा शाहरुख खानको एउटा तस्बिर सहितको स्टाटस यत्रतत्र भाइरल देखिन्छ । उनले स्टाटसमा लेखेका छन्, “एउटा न एउटा सौख जीवनमा जरुरी छ । दुःखको समयमा, एक्लोपनमा, यो सबैभन्दा राम्रो साथी बन्नेछ ।...

पुरा पढ्नुहोस