कला/साहित्य

`तीज´ एक पितृसत्तात्मक जंन्जीर !

  तीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा...

पुरा पढ्नुहोस
श्रमिक आक्रोशको विस्फोटनः साहीमासा

  हिजोआज सामाजिक सञ्जालमा शाहरुख खानको एउटा तस्बिर सहितको स्टाटस यत्रतत्र भाइरल देखिन्छ । उनले स्टाटसमा लेखेका छन्, “एउटा न एउटा सौख जीवनमा जरुरी छ । दुःखको समयमा, एक्लोपनमा, यो सबैभन्दा राम्रो साथी बन्नेछ ।...

पुरा पढ्नुहोस
३ पुरस्कारका लागि १९ कृति

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली साहित्यमा प्रतिष्ठित मदन, पद्मश्री र कविडाँडा आख्यान पुरस्कारका लागि २०१३, २०६३ र २०७५ सालदेखि क्रमशः वितरण हुँदै आएको छ। यस वर्ष पद्मश्री पुरस्कारका लागि १५ कृति, मदन पुरस्कारका...

पुरा पढ्नुहोस
सुसेला काव्यशाला -५ सम्पन्न !

४ साउन, काठमाडौं प्यालेस्टाइनी कविताहरूको वाचन र प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता दर्शाउने गीतहरूको प्रस्तुतिसहित “सुसेला काव्यशाला”को पाँचौ शृङ्खला सम्पन्न भएको छ। सुसेला सङ्गीत समूहको आयोजना भएको शृङ्खलामा प्यालेस्टाइनी राष्ट्रिय कवि महमूद दरवेशलगायतका कविका चार कविता वाचन गरियो।...

पुरा पढ्नुहोस
घाेराहीमा दुई दिने नाट्य संगाेष्ठी !

२८ असार, दाङ दाङकाे घाेराहीमा नाट्य सङ्गाेष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने साे कार्यक्रममा नाट्य प्रदर्शनी, कार्यपत्र प्रस्तुति, नाट्य संवाद तथा अग्रज स्रष्टा सम्मान गरिनेछ । पहल नेपालका संस्थापक केएल बुढाथोकीकाे अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
कृति समीक्षाकाे १९६ औं श्रृङखलामा “देउखुरीकाे माटाे” बारे परिचर्चा

२८ असार, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षाको कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ। परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...

पुरा पढ्नुहोस
कविता: गुरु कि विवेक ठूलो? 

गुरु पूर्णिमा आयो फेरि, फूल चढाउने, फोटो हाल्ने, स्टाटसको सेल्फीमा, श्रद्धा भन्दै टाँसिने- तर ज्ञान खोइ? हेर… हरेक धर्मका गुरुहरू! उनैको नाम भजाएर- चेतनाको हत्या गरियो! “गुरुर्ब्रह्मा गुरुर्विष्णु” भन्दै नाच्नेहरूलाई कसैको पत्तै छैन, उनीहरू जसलाई ईश्वर ठानिए- उनीहरूले वेदहरू लेखेनन्, उनीहरू सञ्चय मात्रै थिए। ब्रह्मा कहाँ छन्? वैज्ञानिक...

पुरा पढ्नुहोस
मन दुख्यो (गजल)

अमानवीय व्यवहार,गर्‍यो र त मन दुख्यो निराशा मात्र हात पर्‍यो र त मन दुख्यो । सँगसँगै बस्यौं हास्यौं,आज तिम्रो स्थान फरक महलतिर बसाइ सर्‍यो र त मन दुख्यो । स्थानमा पराउनेहरुको,आश गर्दा सास गए पनि आफ्नो मात्र भकारी भर्‍यो...

पुरा पढ्नुहोस
कविता: विवेकको यात्रा

एक दिन… तेह्र वर्षको बालकले प्रश्न गर्‍यो – “आमा! भगवान कता छन्? कसैले किन देख्दैन? भूकम्पमा मान्छे किन मर्छन्? बालकहरु किन भोकै सुत्छन्?” आमाले कसेर अँगालिन् तर आँखाबाट निस्क्यो अश्रु – “छोरा, यस्ता कुरा नसोच, पाप लाग्छ!” बालक पुग्यो पञ्चरङ्गी लुगा लगाएका महन्तको दरबारमा – र...

पुरा पढ्नुहोस
प्यूठान जिल्लाकाे साहित्यीक उन्नयनमा आजीवन लाग्ने विजयराजकाे प्रतिबद्धता

१५ असार, प्युठान  बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...

पुरा पढ्नुहोस