दुर्घटना

ट्रक दुर्घटनामा एक व्यवसायीको मृत्यु

२५ माघ, कालीकोट  नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ। नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो। दुर्घटनामा परी नरहरिनाथ(५ रुप्सा...

पुरा पढ्नुहोस
गोली लागेर हात्तीको मृत्यु !

२४ माघ, चितवन चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, ३ घाइते

२४ माघ, धनगढी कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल पछाडि...

पुरा पढ्नुहोस
भेरी नदीमा खसेर दुई जना बेपत्ता !

भेरी नदी (फाइल तस्वीर) २३ माघ, काठमाडौं सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् । बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने...

पुरा पढ्नुहोस
क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु

२३ माघ, काठमाडौं स्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...

पुरा पढ्नुहोस
यस्ता छन् प्यूठानमा वृद्धको हत्या गर्नुका प्रमुख कारणहरु

२० माघ, प्यूठान  गौमुखी गाउँपालिका वडा नम्वर ५ खुङको उपल्लो फुर्सेधारामा शुक्रबार विहान एक वृद्धको शव भेटियो । टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्बे अवस्थामा फेला परेका व्यक्ति सोही ठाउँका ६९ वर्षीय...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, १ गम्भीर घाइते

१९ माघ, नवलपरासी पश्चिम  नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं....

पुरा पढ्नुहोस
सुमो दुर्घटनामा आमा छोरासहित तीनजनाको मृत्यु

१७ माघ, काठमाडौं  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मनिष लुइँटेलले...

पुरा पढ्नुहोस
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

१४ माघ, धनगढी कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह...

पुरा पढ्नुहोस
पाकिस्तानमा सैन्य कारबाहीमा ३० जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीन छुट्टाछुट्टै कारबाहीमा ३० जना मारिएका छन्। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा...

पुरा पढ्नुहोस