दुर्घटना
२८ असोज, काठमाडौं पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।ग्यास शनिबार दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ। घाइतेहरुको...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंभारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंप्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्। श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका...
पुरा पढ्नुहोस२६ असोज, डडेल्धुरा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी कार्यालयका अनुसार...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौंपाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले गरेको आक्रमणमा २० जना कामदारको हत्या भएको छ। बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा...
पुरा पढ्नुहोस२५ असोज, सुर्खेत दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको...
पुरा पढ्नुहोस२५ असोज, गुल्मीगुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड...
पुरा पढ्नुहोस२४ असोज, रुकुम पश्चिम बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ। लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते...
पुरा पढ्नुहोस२३ असोज, दाङ प्रदेश ३- ०१ नम्बरको कार कुइरेपानीमा दुर्घटनाग्रस्त भएको छ । तुलसीपुरबाट भालुवाङ जाँदै गरेकाे निजी कारलाई दिउसो १ बजे तिर दुध बाेक्ने लु १ ज ४१८० नम्बरको पिकअप बाेलेराेले ठक्कर दिँदा दुर्घटना भएको...
पुरा पढ्नुहोस








