राजनीति
११ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताए। ‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिएका छन्।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन...
पुरा पढ्नुहोसगाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ...
पुरा पढ्नुहोस१० भदौ, इलाम सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो मात्र हैन। दक्षिणमा नेपाल र उत्तरमा तिब्बतको सवैभन्दा अग्लो सिमानासमेत हो। अर्थात् संसारको सवैभन्दा अग्लो सिमाना नै सगरमाथा हो। सगरमाथा नेपाल र तिब्बत दुवैको भावनात्मक मुद्दा हो।...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंनेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौंओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।दुई देशका विदेशमन्त्रीबीच दुई देशको...
पुरा पढ्नुहोस९ भदौ, पोखरानेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक आजबदेखि गण्डकीको पोखरामा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।केन्द्रीय समिति बैठकमा प्रस्तुत...
पुरा पढ्नुहोसलेनिन स्मृति शतवार्षिकी समिति दाङको दोस्रो बैठक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा घोराहीमा आज सर्वाेदय पुस्तकालय घाेराहीमा सम्पन्न भएको छ । बैठकले आगामी कार्तिक ३ गते गरिने ‘आजको सन्दर्भमा लेनिन’ विषयक वृहत विचार गोष्ठी व्यवस्थित...
पुरा पढ्नुहोस