राजनीति
७ माघ, तनहुँ गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिएको छ। मन्त्रालयले आइतबार...
पुरा पढ्नुहोसअमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...
पुरा पढ्नुहोसअमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको हो भन्दै देशव्यापी अभियान चलाउने, रवि लामिछाने सहकारी ठग हुन् भनेर चित्रबहादुर केसी दिनरात चिच्याउने, तिनै रवि लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्ने सैद्धान्तिक, राजनीतिक आधार के हो ?...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ। मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा...
पुरा पढ्नुहोस५ माघ, बुटवल लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...
पुरा पढ्नुहोसपाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ। संसद्को हिउँदे...
पुरा पढ्नुहोस








