राजनीति
२२ पुस, काठमाडौँ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौ मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष...
पुरा पढ्नुहोसपत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा हो इजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो ।...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न...
पुरा पढ्नुहोस२१ पुस, महेन्द्रनगर कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसाृ १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत...
पुरा पढ्नुहोस२० पुस, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा पहिले राजनीतिक तह स्वच्छ हुन जरुरी रहेको बताएका छन्। शनिवार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक...
पुरा पढ्नुहोस









