राजनीति

स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार दिने प्रस्ताव

२७ साउन , काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे ।...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...

पुरा पढ्नुहोस
आर्थिक समृद्धिमाे अभियानमा युवाहरु जिम्मेवार बनाैँ – तुलसीराम

२६ साउन, कमिरेचौर बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्  । अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
कुलमानको समर्थनमा काठमाडौँमा निस्कियो र्‍याली

२६ साउन, काठमाडौँनेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन् । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे पदाधिकारी बैठक बस्ने र अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार...

पुरा पढ्नुहोस
प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२४ साउन, काठमाडौँसर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत...

पुरा पढ्नुहोस
०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, अब म जनतामा जान्छु : प्रचण्ड

२३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। पार्टी कार्यालयमा बुधबार आयोजित माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो प्राथमिकता सरकारभन्दा जनता रहेको बताए। ‘कतिपयलाई...

पुरा पढ्नुहोस
बचत रकम हिनामिना गर्ने सत्कार सहकारीका तीन पदाधिकारी पक्राउ

२३ साउन, काठमाडौंकाठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सामाखुशीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव...

पुरा पढ्नुहोस
संघीय संसद्का चार समितिको बैठक आज बस्दै

२३ साउन, काठमाडौंसंघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ। बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही...

पुरा पढ्नुहोस