राजनीति
२ भदौ, काठमाडौंनेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको...
पुरा पढ्नुहोस‘देशका लागि काम गरिरहेकालाई अपमान गर्ने प्रयास भइरहेको छ´२ भदौ, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै ‘स्टन्टबाजी’ नगर्ने बताए। विगतको सरकारजस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए। उनले...
पुरा पढ्नुहोस२ भदौ, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा भारतका पाँचदिने औपचारिक भ्रमणमा आज दिल्ली प्रस्थान गर्ने भएकी छन्। भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा उनी आज बिहान ११;३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
पुरा पढ्नुहोस१ भदौ, रौतहट रौतहट जिल्लाको भौतिकवादी समाज नेपालको प्रथम जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ। समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको उपस्थितिमा सम्पन्न भएको उक्त भेलाको सहजकर्ता समाजको साधारण सदस्य विनोद काफ्लेले गरेका थिए । भेलामा...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौंनेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौँप्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौँविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा खुशी हुनेहरुको जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन्। बिहीवार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन्। उनले नेपालमा...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौंमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको उनले बताए । स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले केही...
पुरा पढ्नुहोसनेपालमा सार्वजनिक संस्थान सरकारकै प्रवृत्तिका कारण सकिएका छन् र अहिले विद्युत् प्राधिकरणलाई पनि सकाउने खेल चलिरहेको छ डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता सम्बन्धमा सार्वजनिक लेखा समितिले यसअघि नै निर्देशन दिइसकेको छ । समितिले २४...
पुरा पढ्नुहोसरुसको कुस्रक क्षेत्रमा युक्रेनको आक्रमणमा परी १३ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको कुस्रक त्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिए।रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा...
पुरा पढ्नुहोस