राजनीति
२३ साउन, काठमाडौंसंघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ। बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौँतामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य...
पुरा पढ्नुहोस२२ साउन, काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंबंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंराजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंबंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...
पुरा पढ्नुहोस२० साउन,प्युठान।अखिल (क्रान्तिकारी)प्युठान नगर विशेष समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट अनिल परियारको अध्यक्षतामा ४५ सदस्यीय प्युठान नगर विशेष समिति निर्वाचित भएको हो । जसमध्ये उपाध्यक्षमा बिक्रम विष्ट र एन्जिला पुन ,सचिवमा वृक्षा...
पुरा पढ्नुहोसरुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...
पुरा पढ्नुहोस१८ साउन, बुटवललुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट...
पुरा पढ्नुहोस