राजनीति
१६ साउन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्। बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौं सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई...
पुरा पढ्नुहोस१५ साउन, हेटौंडाबागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौंसंघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौंसरकारले सोमाबार २१ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ। उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौंप्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले...
पुरा पढ्नुहोस१३ साउन, काठमाडौंमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले पदाधिकारी...
पुरा पढ्नुहोस१२ साउन, काठमाडौंबागमती प्रदेशमा भागबण्डा मिलाउन फेरि मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ। आज मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट चार मन्त्री थप्दै १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका हुन्। उनीहरुलाई आजै प्रदेश प्रमुख यादवचन्द्र...
पुरा पढ्नुहोस११ साउन, काठमाडौंनेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्नेलगायत प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ...
पुरा पढ्नुहोस