राजनीति
९ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँनेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ। आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको...
पुरा पढ्नुहोस९ सााउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्। कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए। ‘हामी...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते विहीबार बिहान ११ बजे बोलाइएको हो । केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा...
पुरा पढ्नुहोस२१ साउन २०८० मा जारी सरुवासम्बन्धी मापदण्डमा प्रहरीको सरुवा व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाइने उल्लेख छ । तर रातिसम्म ठीकठाक सुतेका प्रहरी अधिकारीले बिहान उठ्दा सरुवाको पत्र बुझ्नुपर्ने अवस्था आएको छ ।९ साउन, काठमाडौंनयाँ...
पुरा पढ्नुहोस८ साउन, काठमाडौँविभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ ।डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो...
पुरा पढ्नुहोसमंगलबार बस्ने बैठकले बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गर्ने प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गत असार २५ यता ६ वटा उद्योगको बिजुली काटेको छ८ साउन, काठमाडौँ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा...
पुरा पढ्नुहोस८ साउन, काठमाडौँप्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।स्वास्थ्य तथा जनसङ्ख्या,...
पुरा पढ्नुहोस७ साउन, जनकपुरधाम सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी...
पुरा पढ्नुहोस