राजनीति

मुलुकको ४५औँ प्रधानमन्त्री बन्दै ओली

३० असार, काठमाडौंआज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित...

पुरा पढ्नुहोस
नारायणी नदीमा भेटिएको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

२९ असार, काठमाडौँचितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाउन सकेनन् विश्वासको मत

२८ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२)...

पुरा पढ्नुहोस
संसदबाट प्रचण्डले आज पाँचौ पटक विश्वासको लिँदै

२८ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदै छन्। संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार

२७ असार, काठमाडौँसरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण...

पुरा पढ्नुहोस
गुल्मीका चार स्थानीय तहले बनाउन सकेनन् आफ्नै भवन, भाडामै स्वाहा लाखौं रकम

२७ असार, गुल्मी गुल्मी जिल्लाका चार स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन्। स्थानीय तहको संरचना बनेको झण्डै सात वर्ष पुग्दासमेत चार स्थानीय सरकारले प्रशासनीक  भवनसमेत बनाउन सकेका छैनन्। प्रशासनीक भवन नहुँदा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भवित कार्यसूची

२७ असार, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले अझै राजनीतिक खेल बुझ्नुभएको छैन – चित्रबहादुर केसीले

२५ असार, काठमाडौं राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै...

पुरा पढ्नुहोस
भागवण्डा नमिल्दा मधेश सरकार विस्तारमा विलम्ब

२५ असार, जनकपुरधामसत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेश प्रदेश सरकार विस्तार सकसपूर्ण बनेको छ । नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दावी गरिरहेको छ । तर, सरकारको नेतृत्वकर्ता दल जनमत अर्थ मन्त्रालय दिन तयार...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२५ असार, काठमाडौंप्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय...

पुरा पढ्नुहोस