राजनीति

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ स्थगित

२० असार, काठमाडौंनिर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो...

पुरा पढ्नुहोस
माधवकुमार नेपाललाई अध्यक्ष बनाउन नेताहरू सहमत

२० असार, काठमाडौँनेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन नेताहरू सहमत भएका छन् ।  काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए...

पुरा पढ्नुहोस
बेचन झालाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै

२० असार, काठमाडौंनक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति...

पुरा पढ्नुहोस
रास्वपा महामन्त्री ढकाल निलम्बित

२० असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन...

पुरा पढ्नुहोस
रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

२० असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । ‘हिजो नै राजीनामा दिने सोचेका...

पुरा पढ्नुहोस
एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

१९ असार, काठमाडौंनेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा...

पुरा पढ्नुहोस
नेकपा एसको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने

१९ असार, काठमाडौंनेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ। बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने...

पुरा पढ्नुहोस
एमालेसँगको समझदारी अनुमोदन गर्न कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

१९ असार, काठमाडौंनेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।पार्टी प्रवक्ता डा. प्रकाशशरण...

पुरा पढ्नुहोस
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१९ साउन, काठमाडौंपछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री...

पुरा पढ्नुहोस
सबै कुरा मिलिसक्यो, अहिलेलाई ‘सरी’ – देउवा

१८ असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा...

पुरा पढ्नुहोस