राजनीति
५ चैत, काठमाडौँ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्याइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...
पुरा पढ्नुहोस४ चैत, इलामइलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय...
पुरा पढ्नुहोस४ चैत, काठमाडौँ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय...
पुरा पढ्नुहोस४ चैत, पोखरा लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको...
पुरा पढ्नुहोस३ चैत, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका हुन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र...
पुरा पढ्नुहोस३ चैत, काठमाडौं अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको...
पुरा पढ्नुहोस३ चैत, काठमाडौं सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाइएको छ। आज बालुवाटारमा कार्यदलका सदस्यहरूले शीर्ष नेताहरुलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन्। कार्यदलको हिजो बसेको बैठकले नै मस्यौदा तयार पारेको थियो।...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँ सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन्। सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। ६१ किलो सुन तस्करी प्रकरणका मुख्य...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँराष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।...
पुरा पढ्नुहोस