राजनीति

चुनावी सरकारका सकृयमन्त्री कुलमानकाे राजीनामा

 पौष २३ बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे...

पुरा पढ्नुहोस
गगन थापा भन्छन्रु – विष पिउँछु, पार्टी फुट्न दिन्नँ

  २३ पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र...

पुरा पढ्नुहोस
कांग्रेस : विवादका बीच विशेष महाधिवेशन आह्वान हुँदै

  २३ पुस, काठमाडौं नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो । विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका...

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

२३ पुस, काठमाडौँ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार बिहीबार उम्मेदवारको...

पुरा पढ्नुहोस
एमाले भन्छ – काँग्रेससँग सहकार्य गर्छौं !

२२ पुस, काठमाडौँ नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने भएको छ। नेकपा एमालेको मंगलवार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १-१ जना उम्मेदवार रहनेगरी काँग्रेससँग सहकार्य गर्ने गरी छलफल...

पुरा पढ्नुहोस
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

  २२ पुस, काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि...

पुरा पढ्नुहोस
मादुरोले भने: मलाई अपहरण गरियो, म अहिले पनि राष्ट्रपति हुँ

  २२ पुस, काठमाडौं अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो । अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आममानिसहरूले भरिएको ग्यालरीतर्फ...

पुरा पढ्नुहोस
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

२२ पुस, जनकपुरधाम वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान...

पुरा पढ्नुहोस
यथास्थितिमा गरिने निर्वाचनले खतरनाक जेलेन्स्कि जन्माउने खतरा छ: कृष्णराज

२२ पुस, दाङ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा चुनावलाई सशक्त रुपमा बहिष्कार गर्ने जनाएको छ। यथास्थितिमा हुने कुनै पनि खाले निर्वाचनले नयाँ प्रकारका जेलेन्स्किहरु र राष्ट्रघातीहरू नै जन्माउने निष्कर्ष...

पुरा पढ्नुहोस
आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२२ पुस, काठमाडौँ  राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ। बैठकले उम्मेदवार छनोट र...

पुरा पढ्नुहोस