राजनीति

देशमाथि संकट छ, निराशा होइन आशा बाँडौँ : अमरेशकुमार सिंह

३० असार, काठमाडौंरास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन...

पुरा पढ्नुहोस
राज्यसत्ता बिचौलिया र ‘नेपोकिड’ को कब्जामा पुग्यो : वर्षमान पुन

३० असार, काठमाडौँनेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकमा क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पूँजीवाद हाबी भएको टिप्पणी गरेका छन् । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद पुनले राज्यसत्ता बिचौलिया र स्वार्थ समूहको...

पुरा पढ्नुहोस
मिडिया हाउस अगाडिको शंकास्पद गाडी पार्किङ घटनामा छानबिन गरि कारबाही गर्न रास्वपाको माग

  २९ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै...

पुरा पढ्नुहोस
कान्तिपुर गेटमा छाडिएको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलासा

  २९ असार, काठमाडौं सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ । उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर...

पुरा पढ्नुहोस
इरानले होर्मुज अनिश्चितकालका लागि बन्द गर्‍यो, अमेरिका–इरान तनाव चुलियो

२८ असार, काठमाडौं विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई...

पुरा पढ्नुहोस
दाङका वडा सदस्यले दले शिक्षा अधिकृतमाथि कालोमोसो, भिडियो सार्वजनिक

२७ असार, दाङदाङको घोराही उपमहानगरपालिका–१५, का वडा सदस्य लेखनाथ बुढाथोकीले सोही उपमहानगरपालिकामा कार्यरत शिक्षा अधिकृत अजय बोहोरालाई कालोमोसो  दलेका छन् । सदस्य बुढाथोकीले अधिकृतलाई बाइकमा यात्रा गरिरहेको बेलामा  बाटोमै रोकेर टाउकोमा कालोमोसो खन्याएका हुन् ।सार्वजनिक...

पुरा पढ्नुहोस
नीति–कार्यक्रमले राहत दिनुपर्छ, मृत्यु निम्त्याउन होइन : गणेश पराजुली

 २६ असार, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा...

पुरा पढ्नुहोस
विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

२५ असार, काठमाडौंसभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन्...

पुरा पढ्नुहोस
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

 २३ असार, काठमाडौं संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले...

पुरा पढ्नुहोस
बालेन सरकारको सय दिन: १०० प्रतिबद्धतामध्ये १६ मात्रै पूरा, २२ अधुरो ६२ अलपत्र

२० असार, काठमाडौँजेनजी आन्दोलनको रापतापमा भएको निर्वाचनमा अकल्पनिय १८२ सिटको जितसँगैं शासकीय सुधारको ठूलो वाचासहित सिंहदरबार भित्रिएको वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नो पहिलो सय दिनको परीक्षामा सफल हुन सकेन। चैत १३ गते प्रधानमन्त्रीको शपथ...

पुरा पढ्नुहोस