राजनीति

केप भर्ड : सानो भूगोल, विशाल इतिहास र लोकतन्त्रको प्रेरक यात्रा

विश्वको नक्सामा कतिपय देश यस्ता छन्, जसको आकार सानो भएपनि इतिहास विशाल हुन्छ । कतिपय राष्ट्रसँग खानी हुँदैन, विशाल नदी हुँदैन, अथाह वन हुँदैन, तर उनीहरूसँग श्रम, आत्मविश्वास र भविष्यप्रतिको भरोसा हुन्छ । अफ्रिकाको...

पुरा पढ्नुहोस
अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ: पूर्वप्रधानमन्त्री ओली

२० असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि ढाल्ने...

पुरा पढ्नुहोस
४२ उपसचिवको सरुवा, केही सीडीओ पनि फेरिए

२० असार, काठमाडौंसरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको...

पुरा पढ्नुहोस
एमाले पूर्वसांसद कोइरी जेल चलान

१९ असार, जाकपुरधाम नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

१९ असार, काठमाडौं संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठकका निर्णय : प्रहरी सरुवादेखि नयाँ नीतिसम्म

१८ असार, काठमाडौं सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।बैठकका निर्णयहरू सुनाउँदै सरकारका...

पुरा पढ्नुहोस
१८ वर्षमुनिका ३५ हजार सदस्यको तथ्याङ्क ‘प्राविधिक त्रुटि’ भएको रास्वपाको दाबी

  १७ असार, काठमाडौँ १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको स्पष्ट पारेको छ। रास्वपाको...

पुरा पढ्नुहोस
अमेरिका र इरानबीच दोहामा वार्ता जारी

१७ असार, काठमाडौं इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको...

पुरा पढ्नुहोस
रास्वपाभित्र विवाद चर्कियो : केन्द्रीय सदस्यबाट हटाइएपछि सोम शर्मा आयोगमा

१६ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटेपछि शर्माले आयोगमा उजुरी दिएका हुन् ।उनले मंगलबार गण्डकी...

पुरा पढ्नुहोस
‘संविधान संशोधन सहमतिका आधारमा हुनुपर्छ’

 १६ असार, काठमाडौं विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता नेपालको संविधानबाट हट्न नसक्ने बताएका छन् । यस्तो प्रयास गरे मुलुकमा द्वन्द्व सिर्जना हुने उनीहरूको चेतावनी छ । फेडरालिजम् एन्ड लोकलाइजेसन सेन्टर (एफएलसी)...

पुरा पढ्नुहोस