राजनीति

जनतालाई प्रभावकारी सेवा दिन निजी क्षेत्रसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री

 १६ असार, काठमाडौं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उनले यस्तो...

पुरा पढ्नुहोस
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

 १५ असार, काठमाडौं कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वाधीनताका लागि वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ : प्रचण्ड

 १४ असार, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन...

पुरा पढ्नुहोस
रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ?

१२ असार, काठमाडौंरास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार महिला उपसभापतिका लागि भएको निर्वाचनमा सोबिता गौतमले जित हात पारेकी छिन् ।गौतमले ७८९ मत प्राप्त गरेकी छिन् भने...

पुरा पढ्नुहोस
रास्वपा पदाधिकारी चयनका लागि मतदान सुरु

१२ असार, काठमाडौं ‍रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो । रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् । अन्य पदमा भने आज...

पुरा पढ्नुहोस
श्रमिकलाई न्यूनतम ज्याला नदिए कडा कारबाही गरिने सरकारको चेतावनी

१० असार, काठमाडौंसरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

१० असार, काठमाडौंभोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।...

पुरा पढ्नुहोस
इरानको सैन्य रणनीतिमा बदलाव- ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’

 १० असार, काठमाडौं इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो ।इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय सदस्य चयनका लागि आज मतदान

१० असार, काठमाडौं रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ । मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता...

पुरा पढ्नुहोस
नौबहिनी गाउँपालिकाद्वारा ५६ करोड ९० लाखको बजेट पारित, शिक्षा–कृषि–स्वास्थ्यलाई प्राथमिकता

९ असार, प्युठाननौबहिनी गाउँपालिकाको २०औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ९० लाख ४० हजार ८ सय ८ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...

पुरा पढ्नुहोस