राजनीति
३ माघ, चितवननेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्।चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोससमाजवाद यस्तो राजनीतिक र आर्थिक प्रणालीको अवधारणा हो, जसमा उत्पादनका साधनहरु सामूहिक स्वामित्वमा हन्छन् । यसको उद्देश्य समाजका सबै सदस्यहरुलाई समानता र न्याय सुनिश्चित गर्नुहुन्छ । यसको ठीक विपरीत पूँजीवाद यस्तो आर्थिक प्रणाली हो...
पुरा पढ्नुहोस३ माघ, काठमाडौंइजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ। अमेरिकाको बर्हिगमन...
पुरा पढ्नुहोस२ माघ, काठमाडौं स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुट्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालतका सूचना...
पुरा पढ्नुहोस२ माघ, काठमाडौँप्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक सुरु भएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय...
पुरा पढ्नुहोस२ माघ, काठमाडौँ पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत ल्याएर सरकारले संसद्को मान हानि गरेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो आरोप लगाएका हुन्। उनले अर्थ समितिको बैठकको...
पुरा पढ्नुहोस१ माघ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयु लामो नभएको जिकिर गरेका छन्। सिन्धुपाल्चोक पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अप्राकृतिक गठबन्धनबाट बनेकाले सरकार आफैं ढल्ने जिकिर गरे। ‘यो सरकार टिकिराखोस्...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेका हुन्। उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर, मंगलबार राष्ट्रपति पौडेलले चार वटा...
पुरा पढ्नुहोसछत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...
पुरा पढ्नुहोस