राजनीति

रास्वपा लुम्बिनीको सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

 ३१ जेठ, बुटवल रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा  सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ । सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा...

पुरा पढ्नुहोस
कांग्रेसभित्रको विवाद समाधानबारे युवा नेताहरूको विशेष भेला

३० जेठ, काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् । युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक...

पुरा पढ्नुहोस
अर्थमन्त्री वाग्लेले सांसदलाई हेपे, धम्की दिएजस्तो गरे : वर्षमान पुन

 २९ जेठ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् । आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

२८ जेठ, काठमाडौंअमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ...

पुरा पढ्नुहोस
संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आयो : खुस्बु ओली

२७ जेठ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन । ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्‌मा राखेको...

पुरा पढ्नुहोस
‘विरोधपछि इजरायलको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित’

२७ जेठ, काठमाडौं इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो...

पुरा पढ्नुहोस
कांग्रेस संस्थापनइतर युवाको ‘बृहत्त युवा भेला’ ३० जेठमा

२६ जेठ, काठमाडौं नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले भेला आयोजनाको तयारी गरेका छन् । उनीहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरेका हुन् ।युवा नेता भुपेन्द्रजंग शाहीले ३०...

पुरा पढ्नुहोस
महालेखाको प्रतिवेदन : स्थानीय सरकार अझै टुक्रे योजनाबाट मुक्त भएनन्

 २६ जेठ, पाँचथर महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष स्थानीय सरकारलाई टुक्रे योजना नबनाउन सुझाव दिइरहेको छ तर पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङका स्थानीय सरकारले त्यसलाई बेवास्ता गरेको पाइएको छ । जिल्लाका हरेक स्थानीय तहले...

पुरा पढ्नुहोस
पोखरेलको फराकिलो जित, रास्वपा प्युठानको नेतृत्वमा निरन्तरता

२५ जेठ, प्यूठानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानको प्रथम जिल्ला अधिवेशनबाट विकास पोखरेल पुनः सभापतिमा निर्वाचित भएका छन् ।  पार्टी सभापति रवि लामिछाने निकट मानिएका पोखरेलले १५३ मत प्राप्त गर्दै बालेन्द्र (बालेन) शाह समूहका उम्मेदवार बमबहादुर...

पुरा पढ्नुहोस
इरानमाथि इजरायलको आक्रमण, मध्यपूर्वमा तनाव बढ्दै

 २५ जेठ,काठमाडौं इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र...

पुरा पढ्नुहोस