राजनीति

पक्राउ परे दुर्गा प्रसाईं, शुक्रबार सार्वजनिक गर्ने

खोज्दै भारतसम्म पुगेका थिए नेपाल प्रहरीका तीन विशेष टोली २९ चैत, काकडभिट्टा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले...

पुरा पढ्नुहोस
वैदेशिक ऋण अब पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा

२८ चैत, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं   आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ । ‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै

२८ चैत, काठमाडौं तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल...

पुरा पढ्नुहोस
बागलुङ ताराखोलका वडाध्यक्ष मृत फेला

२७ चैत, बागलुङ  बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनकने शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको अवस्थामा...

पुरा पढ्नुहोस
मसानघाट पुगेको राजतन्त्र फर्कन्न : झाँक्री

२७ चैत, प्युठान  नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि...

पुरा पढ्नुहोस
राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : डा. लोहनी

२७ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...

पुरा पढ्नुहोस
ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

२६ चैत, दाङ   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग...

पुरा पढ्नुहोस
राप्रपाको आमसभा: घुसपैठको आशंकामा चार जना पक्राउ

२६ चैत, काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आमससभामा चार जना पक्राउ परेका छन्। उक्त आम सभामा घुसपैठको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘घुसपैठको आशंकामा पक्राउ गरेका हौं। अनुसन्धान गर्दैछौ।’ राप्रपाका नेता...

पुरा पढ्नुहोस
ऋण लगायो भनेर कराउनुको अर्थ छैन : प्रधानमन्त्री ओली

२६ चैत, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्। मधेश प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी पैसाले विकास गर्न संभव नभएको बताए। अरु छिमेकी देशभन्दा नेपालको ऋण कम...

पुरा पढ्नुहोस