राजनीति
मंसिर १,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले चुनावी कमाण्डर तोकेको छ।शनिबार नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश संसदीय दलको कार्यलयमा संगठनका प्रदेश अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा बसेको दोस्रो कार्यालय बैठकले यहि मंसिर १६...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन,...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय सांसद र मन्त्रीको संख्या आधा घटाउनुपर्ने, राष्ट्रिय सभा, उपराष्ट्रपति, राज्यमन्त्री, उपसभामुखजस्ता पद आवश्यक नभएको धारणा राखेका छन् ।१ मंसिर, बुटवल लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो। अघिल्लो...
पुरा पढ्नुहोस३० कार्तिक, काठमाडौं गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा...
पुरा पढ्नुहोस२९ कार्तिक, काठमाडौँ झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज...
पुरा पढ्नुहोस२९ कात्तिक, बुटवल बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित...
पुरा पढ्नुहोस२७ कात्तिक, धनगढी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रक्रियागत अनुमति नदिएमा प्रदेश राजधानीको विकल्प खोजिने बताएका छन् । मंगलबार प्रदेश सरकार १०० दिन पुगेको अवसरमा भएका कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले प्रदेश राजधानी घोषणा...
पुरा पढ्नुहोसनेपाली समाज भौगोलिक रुपमा हिमाल, पहाड र समथर तराईबाट बनेको छ । हिमालमा मंगोल लगायत हिमाल पारीबाट आएका गुरुङ्ग, शेर्पा, मगर, तामाङ्ग लगायतका पहाडिया आदिवासी जनजातिहरु बस्छन् । मध्य एसियाको मैदानी क्षेत्रबाट भारतको राजस्थानी...
पुरा पढ्नुहोस२६ कात्तिक, काठमाडौं इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा आज काठमाडौंमा प्रदर्शन हुँदै छ । ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’को नामबाट दिउँसो एक बजे प्रदर्शन हुन लागेको हो । शान्तिबाटिकामा भेला भई लाजिम्पाटस्थित इजरायलको दूतावासमा...
पुरा पढ्नुहोस