मुख्य समाचार

‘ओलीजति मिहिनेती अरु छैनन्’ – प्रथम महिला राधिका शाक्य

१० फागुन, काठमाडौंप्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।ओलीलाई...

पुरा पढ्नुहोस
कुम्भ मेलाबाट फर्किंदै गर्दा गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु,६ गम्भीर

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् ।१० फागुन, जनकपुरधाम भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका...

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

१० फागुन, काठमाडौंमेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ। टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबुछोराको मृत्यु भएको हो। सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे...

पुरा पढ्नुहोस
इजरायली सेनाले गर्यो २ प्यालेस्टिनी बालकको हत्या

१० फागुन, काठमाडौंयुद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ । नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीले सुरु गर्यो ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

१० फागुन, दङ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो ।गत वर्ष एसईईको नतिजा कमजोर...

पुरा पढ्नुहोस
नेपाल एफएटीएफको ‘ग्रे लिष्ट´ मा, अर्थमन्त्री भन्छन- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ

१० फागुन, काठमाडौँसम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स- फएटीएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ। फ्रान्सको पेरिसमा आज सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार...

पुरा पढ्नुहोस
कृषिमा राज्यको उदासीनता कहिलेसम्म ?

हाम्रो पुस्ताले नेपाल कृषि प्रधान मुलुक हो, यहाँका ८५ प्रतिशत बढी मानिसहरु कृषि पेशामा निर्भर छन् र नेपालीको मुख्य पेशा कृषि हो भनेर पढे-सुनेको पनि तीन दशक हुनथाल्यो । यी तीन दशकमा देशमा कृषिले...

पुरा पढ्नुहोस
बीपी र प्रचण्ड युगनायक हुन् : वर्षमान पुन

 बीपीले राणशासन फाल्ने र प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गरेकाले दुवै युग बदल्ने नेता भएको पुनको भनाइ छ९ फागुन, झापानेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन्...

पुरा पढ्नुहोस
सांसदहरुको आरोप- ‘सरकारी संयन्त्रले नै कानून कार्यान्वयन गरेनन्’

९ फागुन, काठमाडौँ उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्या समाधानका लागि सरकारी संयन्त्रहरुले नै कानून कार्यान्वयन नगरेको आरोप सांसदहरुले लगाएका छन्। शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले उद्योगधन्दाहरुमा आएको समस्याप्रति...

पुरा पढ्नुहोस
कांग्रेस-एमालेलाई ८४ को निर्वाचनमा गठबन्धन गर्न प्रचण्डको चुनौती

९ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन...

पुरा पढ्नुहोस