मुख्य समाचार
११ फागुन, काठमाडौंशसस्त्र प्रहरी बल नेपालका एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्सपेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् ।...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफू सभामुख हुँदा...
पुरा पढ्नुहोस११ फागुन, प्युठानप्युठानको रातापानीमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या हत्या भएको पुष्टि भएको छ।प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ। प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ। तर,...
पुरा पढ्नुहोस११ फागुन, नवलपुर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। ना १ क ९१२९ नम्बरको ट्रिपर दुर्घटना भइ त्यसैले च्यापिएर चालक मकवानपुरको बागमती गाउँपालिका ६...
पुरा पढ्नुहोस११ फागुन, जुम्ला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” स्याउँ रोप्न जुम्ला पुगेका छन्। जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं आज पनि मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा...
पुरा पढ्नुहोस१० फागुन, दाङ दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा शनिवार हाउस फुल भएकाे छ । महाेत्सवमा दर्शकहरूकाे अत्यधिक भिड भएपछि तीनवटै गेट खुल्ला गरेर दर्शकहरूलाई बाहिरिने व्यवस्था मिलाईएकाे थियाे । महाेत्सवमा शनिवार दिउसाे...
पुरा पढ्नुहोस१० फागुन, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको...
पुरा पढ्नुहोस