मुख्य समाचार

अफगानिस्तान भूकम्प : मृत्युु हुनेको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

१६ भदौ, काठमाडौं अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु !

१६ भदौ, काठमाडौँ  सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका...

पुरा पढ्नुहोस
खैरो हेरोइनसहित २ जना पक्राउ !

१६ भदौ, धनगढी कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी...

पुरा पढ्नुहोस
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काबुल अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो। ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु...

पुरा पढ्नुहोस
नेपाल आइडल सिजन–६ को विजेता बनिन गङ्गा सोनाम

१६ भदौ, काठमाडौं  गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। शनिवार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्।  विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी...

पुरा पढ्नुहोस
अबका दश दिनमा मल पाइन्छ, हाहाकार हुदैनन: कृषिमन्त्री

१५ भदौ, काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

१५ भदौ, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) को...

पुरा पढ्नुहोस
सेयर बजारका सबै सूचक घटे, घट्यो कारोबार

  १५ भदौ, काठमाडौं साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । कारोबार...

पुरा पढ्नुहोस
चट्याङ लागेर प्युठानमा १ जनाको मृत्यु, एक घाइते

१५ भदौ, प्युठान  प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–२ अर्खा बोँगालेमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। शनिबार राति करिब ९ बजेतिर ससुराली घरमा बसिरहेको अवस्थामा बाइचौरका २८ वर्षीय रमित राना...

पुरा पढ्नुहोस
दूध उत्पादक किसान आन्दोलनमा, आज डीडीसी कार्यालयमा धर्ना

१५ भदौ, काठमाडौं उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)...

पुरा पढ्नुहोस