मुख्य समाचार
१० जेठ, काठमाडौंनेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा चलिरहेको छ । बैठकको तेस्रो दिन आजसम्म सचिवहरुसहित १८ जनाले आफ्नो धारणा राखेका छन् । तर,त्यसमध्ये चार जना मात्रै ओलीको पक्षमा...
पुरा पढ्नुहोस१० जेठ, पोखरापोखरास्थित फिर्केखोला आसपास निर्मित अवैध संरचनाहरू हटाउन आज बिहानदेखि डोजर परिचालन गरिएको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नेक्रममा महानगरपालिकाले यो कदम...
पुरा पढ्नुहोसराधा गाैतमद्वारा लिखित उपन्यासकाे शनिबार लाेकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चकाे आयाेजनामा अभ्युदय कृतिकाे शनिबार लाेकार्पण गरिएको हाे । लमहीमा आयाेजित साे उपन्यास विमाेचन समाराेहमा डाक्टर रिता ज्ञवालीले समीक्षा गर्दै पितृसत्तात्मक...
पुरा पढ्नुहोस१० जेठ, पाँचथरअविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय...
पुरा पढ्नुहोस१० जेठ, घोराहीसर्वोदय बाल क्लब घोराहीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण आफ्ना सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुका साथै एक दिने बालशिक्षा कार्यक्रम सम्पन्न गरेको छ।क्लबका कार्यवाहक अध्यक्ष अंशु सेढाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा...
पुरा पढ्नुहोस९ जेठ, पोखरा साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिका र सिर्जना आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको...
पुरा पढ्नुहोस९ जेठ, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया भएको छ । प्रतिष्ठानको तथ्यांक अनुसार वैशाख १ देखि ३१ गतेसम्मको अवधिमा युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रिया...
पुरा पढ्नुहोस९ जेठ,विराटनगरनेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको ...
पुरा पढ्नुहोस९ जेठ, झापाजिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा अझै कायम छ । विशेषगरी महिलामा देखिने पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै परीक्षण नहुँदा धेरैले चुपचाप...
पुरा पढ्नुहोस









