मुख्य समाचार
१८ असार, पोखरापोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार...
पुरा पढ्नुहोस१८ असार, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस१८ असार. काठमाडौं सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...
पुरा पढ्नुहोस१७ असार, काठमाडौंगृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने...
पुरा पढ्नुहोस१७ असार, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै...
पुरा पढ्नुहोस१७ असार, काठमाडौं रौनक श्रीवास्तवको शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८...
पुरा पढ्नुहोस१७ असार, काठमाडौंराष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि...
पुरा पढ्नुहोस१७ असार, प्युठान प्युठानको गौमुखी गाउपालिका-४ पुजा (डाडाकटेरी) निवासी गहुँगोरो बर्णका अन्दाजी २६ वर्षीय उदय के सि नाम गरेका व्यक्ती गरपरिवारसँग सम्पर्कविहिन भएका छन्। करिव १ महिना अघि कतारबाट काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउसो ४:०० बजे...
पुरा पढ्नुहोस१७ असार, दाङ विपन्न, लक्षित वर्ग र जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत सम्म शुल्कमा छुट दिइने ग्रेट अरनिको माविले बताएको छ । नयाँ भर्नाकाे विशेष सन्दर्भमा प्राणमञ्चसँग कुराकानी गर्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा ले न्यूनतम...
पुरा पढ्नुहोस१६ असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...
पुरा पढ्नुहोस