मुख्य समाचार

संघीय निजामती सेवा विधेयक बहुमतले पारित

१५ असार, काठमाडौँ संघीय निजामती सेवा विधेयक, २०८२ बहुमतले पारित भएको छ।​ आइतवारको प्रतिनिधिसभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती...

पुरा पढ्नुहोस
मेघराज पोखरेललाई जनार्दनको प्रश्न : न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ?

१५ असार, काठमाडौं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन्। आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रस्तावित...

पुरा पढ्नुहोस
नेपाल आज लाओससँग खेल्दै !

१५ असार, काठमाडौं एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ। नेपालले, आइतबार नै लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। यो नेपाली महिला फुटबल...

पुरा पढ्नुहोस
प्यूठान जिल्लाकाे साहित्यीक उन्नयनमा आजीवन लाग्ने विजयराजकाे प्रतिबद्धता

१५ असार, प्युठान  बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...

पुरा पढ्नुहोस
सम्झनामा पुष्पलाल: दाजुलाई राणाले मारेपछि राजनीतिक अभिभारा पूरा गर्न पार्टी खाेले

  कमरेड पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा रामेछाप जिल्लामा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहित चार जनालाई गोली ठोकी मार्नु...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेको औपचारिक राजनीतिमा फर्किएको घोषणा (पूर्णपाठ)

१४ असार, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी छन्। दिवंगत नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरणको जानकारी दिँदै एमालेमै...

पुरा पढ्नुहोस
९७१ विद्यार्थीले ल्याए एसइईमा​​​​​​​ ४ जिपिए !

१४ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । नियमित...

पुरा पढ्नुहोस
मोरङमा पाँच वर्षीया बालिकाको हत्या !

१४ असार, मोरङमोरङको धनपालथानमा ओछयानबाट हराएकी पाँच वर्षीया बालिकाको रहस्यमय हत्या भएको छ।धनपालथान गाउँपालिका–६ बबियाविर्ता निवासी  अक्षय सरदारकी पाँच वर्षीया छोरी आत्तिका सरदारको रहस्यमय हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका ३ बजेतिर...

पुरा पढ्नुहोस
आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...

पुरा पढ्नुहोस
प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी `ग्रेडेड´

१४ असार, प्युठान यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष...

पुरा पढ्नुहोस