मुख्य समाचार

पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा !

१६ असार, काठमाडौंसाइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।प्रहरीले पक्राउ पूर्जी...

पुरा पढ्नुहोस
धनगढीका दुई हजार घरमा बाढी, आठ जनाको उद्धार

१६ असार, कैलाली आइतवारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

१६ असार, काठमाडौँनेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे  केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते

१६ असार, जनकपुरधाम महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी...

पुरा पढ्नुहोस
नौबहिनीका उत्कृष्ट किसान सम्मानित !

१५ असार, प्युठान नौबहिनी गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस २०८२ तथा असार १५ दहि चिउरा खाने दिनको अवसर परेर कार्यक्रमको आयोजना गरेर उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान...

पुरा पढ्नुहोस
चन्द्रप्रभाका विद्यार्थी पुगे नाराजुलुससहित धान राेपाईंमा

चन्द्रप्रभाका विद्यार्थी, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिसहित हिलोमा रमाउँदै धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा विद्यार्थी, अभिभावक र शिक्षक स्टाफहरु खेतमै विभिन्न गीतसंगीत गुञ्जाउँदै दही-चिउरा खाएर रोपाइँ दिवसको रमाइलो साटेका हुन् । चन्द्रप्रभा...

पुरा पढ्नुहोस
धान दिवसको अवसरमा चन्द्रप्रभाका विद्यार्थी शिअस अध्यक्षसहित हिलोमा रमाए

धान दिवसका अवसरमा खेतमै गीत, दही-च्युरा, रोपाइँ र रमाइलो १५ असार, रोल्पा चन्द्रप्रभा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू र स्काउट टिममा आवद्ध विद्यार्थीहरू शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ विष्टसहित रोपाइँ गर्न खेत पुगेका थिए ।...

पुरा पढ्नुहोस
लाओसमाथि सावित्राको ह्याट्रिकसँगै नेपाल ९-० ले विजयी

१५ असार, काठमाडौंसावित्रा भण्डारी (साम्बा)ले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ । उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
संघीय निजामती सेवा विधेयक बहुमतले पारित

१५ असार, काठमाडौँ संघीय निजामती सेवा विधेयक, २०८२ बहुमतले पारित भएको छ।​ आइतवारको प्रतिनिधिसभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती...

पुरा पढ्नुहोस
मेघराज पोखरेललाई जनार्दनको प्रश्न : न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ?

१५ असार, काठमाडौं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन्। आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले प्रस्तावित...

पुरा पढ्नुहोस