मुख्य समाचार

मूर्ति चोर्ने तीनजना महिला पक्राउ

१० बैशाख, तुलसीपुर प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्। माताको वेशमा गएर मूर्ति चोरी गर्ने  तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

१० बैशाख, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ। कतारका राजा मोहम्मद बिन अल...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१० बैशाख, काठमाडौं देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली...

पुरा पढ्नुहोस
सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

९ बैशाख, काठमाडौँनेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको...

पुरा पढ्नुहोस
सम्पत्ति सुद्धिकरणको माग गर्ने अखिल (क्रान्तिकारी)का नेताहरु पक्राउ

अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरु  सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार परेका छन् । २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग...

पुरा पढ्नुहोस
ललितपुर हत्या प्रकरणमा ५ जनाविरुद्ध मुद्दा दर्ता

                               हत्या आरोपमा पक्राउ परेकाहरु  ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालतमा सुनुवाइ जारी

९ बैशाख, काठमाडौँभुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि...

पुरा पढ्नुहोस
एमाले प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि छलफल हुँदै

९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...

पुरा पढ्नुहोस
आज महावीर जन्म–जयन्ती, को हुन् महावीर स्वामी ?

९ वैशाख, काठमाडौंआज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

९ बैशाख, काठमाडौँहाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज...

पुरा पढ्नुहोस