मुख्य समाचार
१८ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् ।सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् ।...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि...
पुरा पढ्नुहोस‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं ।’१८ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफ्नो पार्टीमाथि...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि कालो मोसो प्रहार भएको छ । भोेलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ...
पुरा पढ्नुहोस‘हाम्रा बीचमा मतभेद छन् तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन।१८ चैत, काठमाडौँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौँसंसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंआज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदैछन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ...
पुरा पढ्नुहोसकसरी भन्न सक्छु र जननी तिमीलाई यो सबै तिम्रो दोष भनेर यहि नेपाली भुमिमा तिमीले जन्मदिएकी थियौ बुद्ध अरनिको भृकुटी पृथ्वी भिमसेन अमर भक्तीको उनै आमाको गर्भमा जन्मिएछ्न सत्य र न्यायका बिपक्षी घुसखोरी ईर्श्यालु बुद्धिभ्रष्टहरु गिद्द स्याल र व्वासाहरु तिम्रो दोष होईन जननी यहाँ अस्वस्थ...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंत्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...
पुरा पढ्नुहोस१७ चैत, प्युठानप्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो । उक्त आगलागीबाट...
पुरा पढ्नुहोस