मुख्य समाचार
१६ चैत, काठमाडौं काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको...
पुरा पढ्नुहोस१६ चैत, प्युठान गौमुखी गाउँपालिकाले चालु शैक्षिक सत्र २०८१ मा लिएको कक्षा ५ र ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनमा भएको अनियमितताबारे एमालेसहित तीन राजनीतिक दलहरुले आपत्ति जनाएका छ। अनियमिततामा संलग्न व्यक्ति माथि गम्भीर छानबिन गरी...
पुरा पढ्नुहोस१५ चैत, प्युठान गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकासहित विराेध चलिरहेकाे छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंतीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंकोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए ।सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंव्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंतीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस१५ चैत, लुम्बिनीरूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश र...
पुरा पढ्नुहोस