मुख्य समाचार

ओली र डिजिटल बोर्ड ह्याकिङ : “प्रविधिको माध्यममा राजनीतिक आक्रमण”

नेपालमा, डिजिटल बोर्ड ह्याकिङका केही घटनाहरूले चासोको विषय बनाएका छन्। विशेष गरी केपी ओलीको नाममा “केपी चोर देश छोड” लेखिएको डिजिटल बोर्डमा देखाइएको छ। यसले देशभर ठूलो विवाद र आक्रोशको सिर्जना गरेको पाइन्छ। ह्याकरहरूले...

पुरा पढ्नुहोस
आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ चैत, काठमाडौं संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र  राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा  शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय...

पुरा पढ्नुहोस
चक्कु प्रहारबाट हजुरबा-नाति घाइते

१३ चैत, रौतहट रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्। स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार...

पुरा पढ्नुहोस
आज हुने भनिएको स्ववियु चुनाव त्रिचन्द्रमा फेरि स्थगित

१३ चैत, काठमाडौं काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन् – तिललाई पहाड बनाइँदैछ, केही अर्थ छैन

१२ चैत, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीप्रति लक्षित गर्दै केही व्यक्तिले तिललाई पहाड बनाइरहेको आरोप लगाएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गरेको विरोधमा युवाहरूको प्रदर्शन

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।१२ चैत, काठमाडौं सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा...

पुरा पढ्नुहोस
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

११ चैत, चितवनमुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको...

पुरा पढ्नुहोस
आज मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

१२ चैत, काठमाडौंएएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ।  नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम...

पुरा पढ्नुहोस
जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम   

१२ चैत, म्याग्दी मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेड...

पुरा पढ्नुहोस
ओली सरकारले अन्ततः कुलमानलाई हटाएरै छाड्यो

११ चैत, काठमाडौं ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।घिसिङ दोस्रो पटक २५ साउन २०७८...

पुरा पढ्नुहोस