मुख्य समाचार

आज गणतन्त्र र राजावादी पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गर्दै

१५ चैत, काठमाडौं काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले  छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका...

पुरा पढ्नुहोस
कसैले रहर गर्दैमा गणतन्त्र जाँदैन : शेरबहादुर देउवा

१४ चैत, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

१४ चैत, काठमाडौँप्रधानमन्त्री केपी ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई मुद्दा बनाएर एक निकायको...

पुरा पढ्नुहोस
संसद् बैठक स्थगित !

१४ चैत, काठमाडौंप्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान...

पुरा पढ्नुहोस
५८५ निमावि शिक्षकको माग !

१४ चैत, काठमाडौं शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ। आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो। आयोगका अनुसार नेपाली शिक्षक...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै

१४ चैत, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१४ चैत, काठमाडौँनेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना: ४ जनाको मृत्युु, २७ घाइते

१३ चैत, अर्घाखाँची अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान सर्वोच्चमा

१३ चैत, काठमाडौं आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक जारी !

१३ चैत, काठमाडौंसमाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक...

पुरा पढ्नुहोस