मुख्य समाचार

स्वर्गद्वारी–५ मा नेकपा (एमाले) को जनजागरण कार्यक्रम सम्पन्न

११ चैत, स्वर्गद्वारी, प्यूठान नेकपा (एमाले) द्वारा आज चैत्र ११ गते देशभर वार्डस्तरीय जनजागरण अभियान सञ्चालन गरिएको छ। सोही अभियानअन्तर्गत स्वर्गद्वारी नगरपालिका–५ मा पनि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सल्लाहकार समिति...

पुरा पढ्नुहोस
गणतन्त्र नेपालको रक्षाका लागि नेकपा एमालेद्वारा जनजागरण अभियान सम्पन्न

११ चैत, स्वर्गद्वारी, प्यूठान गणतन्त्र नेपालको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र पार्टी संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यका साथ नेकपा (एमाले) ले देशभर जनजागरण अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत स्वर्गद्वारी नगरपालिका वडा नं. ३ (साविक...

पुरा पढ्नुहोस
जन्मदिनको उपलक्ष्यमा समाजसेवी विष्टद्वारा विद्यालयलाई सहयोग

११ चैत, रोल्पा समाजसेवा र शिक्षाप्रति समर्पित व्यक्तित्व दिपक विष्टले आफ्नो जन्मदिनको अवसरमा श्री चन्द्रप्रभा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले रु ११,१११/- (एघार हजार...

पुरा पढ्नुहोस
काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई जरिबाना

११ चैत, काठमाडौंइजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको छ । यी तीन कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ...

पुरा पढ्नुहोस
मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रदान गर्यो वित्तीय साक्षरता

११ चैत, प्युठान ग्लोबल मनि विक २०२५ को अवसरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड विजुवार अनुगमन शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। प्युठान न पा वडा न–४ विजुवारमा रहेको शाखाले आइतवार ग्लोबल मनी विक २०२५...

पुरा पढ्नुहोस
कालोसूचीमा परे यी ४ निर्माण कम्पनी

११ चैत, काठमाडौंसार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो ।ओम प्रकाश श्रेष्ठ मुख्य...

पुरा पढ्नुहोस
प्लाई उद्योगमा आगलागी, वस्ती जोखिममा

११ चैत, घोराहीदाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट...

पुरा पढ्नुहोस
आज विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

११ चैत, काठमाडौंआज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने...

पुरा पढ्नुहोस
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

१० चैत, बाँकेपानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बेतहनीस्थित नौरीगौडी एकेडेमीको...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

१० चैत, काठमाडौंकाठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र...

पुरा पढ्नुहोस