मुख्य समाचार

देउवा भन्छन् – ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ

१० चैत, काठमाडौं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरेका छन्। पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी...

पुरा पढ्नुहोस
बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

१० चैत, काठमाडौं नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि थापा...

पुरा पढ्नुहोस
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

१० चैत, चितवन सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको  फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा एपीएफ...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशीको मुद्राको विनिमयदर   

१० चैत, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको...

पुरा पढ्नुहोस
पीएम कप: आज तीन खेल हुँदै

१० चैत, काठमाडौं पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ।  देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७...

पुरा पढ्नुहोस
चट्यांग लागेर एक युवकको मृत्यु

१० चैत, दैलेख दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो। शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने...

पुरा पढ्नुहोस
महावीर पुन भन्छन्- `दिउँसै रात पार्न खोजेका छन् गाँठे´

९ चैत, काठमाडौं नेपाली वैज्ञानिक एवं सामाजिक अभियान्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्कमाथि कटाक्ष गरेका छन्। विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउन लागिपरेका मन्त्री खड्काले ‘दिउँसै रात पार्न खोजेको’ भन्दै उनले कटाक्ष गरेका...

पुरा पढ्नुहोस
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ : प्रचण्ड

९ चैत, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा युवकको मृत्युु !

९ चैत, दाङ दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दाङको घोराही – १६ गुर्जे खोला नजिकै आज बिहान करिब साढे ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परि तुलसीपुर – ६ निवासी २२...

पुरा पढ्नुहोस
१ हजार ६ सय ३६ किलो गाँजासहित २ जना पक्राउ

९ चैत, काठमाडौंझापामा १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश...

पुरा पढ्नुहोस