मुख्य समाचार
७ चैत, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्रयांकलगायत मुद्राको मूल्य घटेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंमाध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा...
पुरा पढ्नुहोस६ चैत, प्युठान विजयनगर कार्यालय नामक फेसबुक पेजबाट पत्रकार मधुसूदन पोखरेललाई लक्षित गर्दै पोस्ट गरिएको धम्किपूर्ण भाषाप्रती नेपाल पत्रकार महासंंघ प्युठानले आपत्ती जनाएको छ । कानुनी राज्यमा बिधिको शासनको आत्मसाथ नगरी सामाजिक सञ्जाल मार्फत पत्रकार र...
पुरा पढ्नुहोस६ चैत, काठमाडौंकाठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो ।बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा...
पुरा पढ्नुहोस६ चैत, काठमाडौंबालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको...
पुरा पढ्नुहोस६ चैत, दाङदाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीकाे प्यानल निर्वाचित भएको छ । अखिल संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र प्यानलका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चाैधरी १८९ मतान्तरले निर्वाचित भएका हुन्...
पुरा पढ्नुहोस६ चैत, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज पनि अमेरिकी डलर र युरोपियन युरोको भाउ केही घटबढ भएको छ । आज खरिद दर घट्दा बिक्री...
पुरा पढ्नुहोसप्रिय उँभो देश तिमीले माथिबाट हिमालको हवा सोहोरेर तराईमा पठाईदिन्छौ र त तराइले शीतलता चुमेको छ प्रिय उँभोदेश तिमीले चुरे रसाई दिन्छौ र त तराईले जल सेचन गरेको छ गहरा र खेत हराभरा तिम्रै देन सम्झेको छ प्रिय् उँभोदेश तिम्रो समीप गुराँस मुस्कुराउँदा न्यानो...
पुरा पढ्नुहोस६ चैत, काठमाडौंआज पनि देशमा पश्चिमी वायूको साथै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम...
पुरा पढ्नुहोस