विचार / दृष्टिकोण

आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१० बैशाख, काठमाडौं देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली...

पुरा पढ्नुहोस
सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

९ बैशाख, काठमाडौँनेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको...

पुरा पढ्नुहोस
सम्पत्ति सुद्धिकरणको माग गर्ने अखिल (क्रान्तिकारी)का नेताहरु पक्राउ

अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरु  सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार परेका छन् । २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग...

पुरा पढ्नुहोस
ललितपुर हत्या प्रकरणमा ५ जनाविरुद्ध मुद्दा दर्ता

                               हत्या आरोपमा पक्राउ परेकाहरु  ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालतमा सुनुवाइ जारी

९ बैशाख, काठमाडौँभुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि...

पुरा पढ्नुहोस
एमाले प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि छलफल हुँदै

९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...

पुरा पढ्नुहोस
आज महावीर जन्म–जयन्ती, को हुन् महावीर स्वामी ?

९ वैशाख, काठमाडौंआज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

९ बैशाख, काठमाडौँहाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज...

पुरा पढ्नुहोस
संखुवासभामा भाइको कुटपिटबाट दाइको मृत्यु

८ वैशाख, काठमाडौं संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्षका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

८ बैशाख, बेनी म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२...

पुरा पढ्नुहोस