विचार / दृष्टिकोण

आईपीएल: पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...

पुरा पढ्नुहोस
भारतमा लोकसभा चुनाव आजबाट, चर्चामा छन् यी अनुहार

७ वैशाख, काठमाडौंभारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात  सदस्य र तीन...

पुरा पढ्नुहोस
करिब साढे १९ अंकले घट्यो नेप्से परिसूचक

६ बैशाख, काठमाडौँ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर १ हजार ९७२ दशमलव १४ मा सीमित भएको छ। ठूला...

पुरा पढ्नुहोस
मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

६ वैशाख, जनकपुरधाममधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सरकार विस्तार‚ मन्त्रीहरुको शपथग्रहण आजै हुने

६ बैशाख, घोराही लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट ४ जना, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १/१ गरी ६ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन्। एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख, काठमाडौं पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छ महिनादेखि  ५९  महिनाका  बालबालिकालाई भिटामिन...

पुरा पढ्नुहोस
कोशी प्रदेशसभा बैठक आज, राजीनामा नदिने मुख्यमन्त्री कार्कीको अडान

६ बैशाख, काठमाडौं कोशी प्रदेशसभाको बैठक आज बस्दैछ।  बैठक  दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने...

पुरा पढ्नुहोस
पत्रकार बिग्रिएका कति छाैँ समीक्षा गराैँ तर अल्छी पक्कै भएका छाैँ- उदय

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशन मंगलबार सम्पन्न भएको छ ।साे अवसरमा बाेल्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारहरु पेशागत मर्यादा र जिम्मेवारीमा कहीं...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: यी स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

६ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस
विश्ववरीयतामा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान

५ बैशाख, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...

पुरा पढ्नुहोस