विचार / दृष्टिकोण

जीप दुर्घटनामा २ जनाको मृत्यु, दश जना घाइते

१८ चैत, पोखराकास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार...

पुरा पढ्नुहोस
१ लाखका दरले युवतीहरु बेचबिखन गर्ने २ जना पक्राउ

१८, चैत काठमाडौंएक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा...

पुरा पढ्नुहोस
नेपालगन्जमा एक युवकको शव फेला

१८ चैत, बाँकेनेपालगन्जमा एक युवकको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका– २१ बिर्ताका करिब २२ वर्षीय युवक अरबी खाँको बिहान १० बजेतिर शव फेला परेको बाँके प्रहरीले जनाएको छ। घाँटीमा गहिरो चोट भएकाले उनको हत्या...

पुरा पढ्नुहोस
सत्ता समीकरणमा परिवर्तन भएसँदगै अर्थतन्त्रमा उत्साह आयो : प्रधानमन्त्री प्रचण्ड

१८ चैत, काठमाडौंप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई...

पुरा पढ्नुहोस
महालेखापरीक्षकमा तोयम राय सिफारिस

१८ चैत, काठमाडौं महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ। आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्। रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१८ चैत, काठमाडौं काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० सिरिज: नेपाल आज गुजरातसँग खेल्दै

१८ चैत, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच...

पुरा पढ्नुहोस
आज देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

१८ चैत, काठमाडौँ हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया...

पुरा पढ्नुहोस
संवैधानिक परिषदको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१८ चैत, काठमाडौंसंवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

१७ फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो...

पुरा पढ्नुहोस