विचार / दृष्टिकोण

पत्रकार पोख्रेलमाथी आक्रमण, नेपाल पत्रकार महासंघको विज्ञप्ति

१७ फागुन,काठमाडौँनेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको...

पुरा पढ्नुहोस
महानगरीय प्रहरीद्वारा पत्रकारमाथिको आक्रमणमा श्रमजीवी पत्रकार संघ नेपालको ध्यानाकर्षण

१७ फागुन, काठमाडौँ काठमाडौँँको सुन्धारा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा  समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर...

पुरा पढ्नुहोस
पत्रकार पोख्रेलमाथी भएको आक्रमणमा नेपाल पत्रकार माहासंघ प्युठानको आपत्ति

१७ फागुन काठमाडौँ  काठमाडौँँको वसुन्धरा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा  समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर...

पुरा पढ्नुहोस
प्राणमञ्चकर्मी पदम पोख्रेलमाथि प्रहरीको निर्घात कुटपिट, ल्यापटप, क्यामेरा फोन लगायत सामाग्री लुटपाट

प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

१७ फागुन, चितवन भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि  १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशाला निर्माणको नेतृत्व लिएको...

पुरा पढ्नुहोस
वाफ महिला फुटबल : उपाधिका लागि आज नेपाल र जोर्डनबीच भिडन्त

१७ फागुन, काठमाडौँ पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ। साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक  सहभागिता जनाएको नेपाल...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

१७ फागुन, काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज दिउँसो कोशी, बागमती...

पुरा पढ्नुहोस
डा. केसीले ६ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

  १६ फागुन, काठमाडौं विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल...

पुरा पढ्नुहोस
राष्ट्रिय सरोकार समितिमा प्रधानंमन्त्री प्रचण्डले आज जवाफ दिने

 १६फागुन, काठमाडौँ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ...

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

१५ फागुन, काठमाडौं  उपनिर्वाचन कार्यतालिका अनुसार बुधबारदेखि मतदाता नामावली अद्यावधिक हुँदैछ। वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगको कार्यतालिकाअनुसार...

पुरा पढ्नुहोस