विचार / दृष्टिकोण

कारबाहीमा परेका १४ मेनपावर कम्पनीले पाए सफाइ

 १६ फागुन, काठमाडौँ जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको हो ।यसअघि विभागले नै...

पुरा पढ्नुहोस
प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

१६ फागुन, काठमाडौं  सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ गते गरेको फैसलाको...

पुरा पढ्नुहोस
आजको मौसम: पहाडी भूभागमा हिमपातको सम्भावना

१६ फागुन, काठमाडौं देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा...

पुरा पढ्नुहोस
वाफ च्याम्पियन्सिप : लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

१५ फागुन, काठमाडौं दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता...

पुरा पढ्नुहोस
गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा गौतमलाई

१५ फागुन, काठमाडौंगृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमले पाएका छन् ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए...

पुरा पढ्नुहोस
नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

१५ फागुन, काठमाडौँ नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका...

पुरा पढ्नुहोस
वडाध्यक्षहरूद्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत

१५ फागुन, बुटवल  देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्। सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका...

पुरा पढ्नुहोस
ठगी गर्ने पूर्व सिडियाे तुलसीराम गौतमसहित ५ कर्मचारी पक्राउ

१५ फागुन, काठमाडौंसेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम ऋण हिनामिना आरोपमा पक्राउ परेका छन् ।मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि...

पुरा पढ्नुहोस
बारा विस्फोट : मृतकको संख्या तीन पुग्यो, दुईजना पक्राउ

१५ फागुन,बारा बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही...

पुरा पढ्नुहोस
शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र

१५ फागुन, काठमाडौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही...

पुरा पढ्नुहोस