विचार / दृष्टिकोण

नगरप्रवक्ता श्रेष्ठद्वारा विपन्न परिवारलाई जस्ता पाता हस्तान्तरण

प्युठान ।प्युठान नगरपालिकाका प्रवक्ता एवम् वडा नं-३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले विपन्न परिवारलाई टिन हस्तान्तरण गर्नुभएको छ। प्रवक्ता श्रेष्ठले शुक्रबार साँझ ४:३० को समयमा  प्युठान नगरपालिका वडा नं-२ निवासी कमारो राउतलाई २८ पाटा आरती सिल्भर...

पुरा पढ्नुहोस
डिडिसीका महाप्रबन्धकलाई दलियाे कालाेमाेसाे

४ फागुन, काठमाडौं दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक      क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले विभिन्न आरोप लगाउँदै महाप्रबन्धक झामाथी कालोमोसो...

पुरा पढ्नुहोस
देउखुरी दुर्घटनाका मृतक परिवारलाई २६ लाख क्षतिपूर्ति

४ फागुन, प्युठान राप्ती गाउँपालिका- ८ पिपरीमा गत बुधबार दिउँसो भएको सडक दुर्घटनामा परि मृत्यु हुने दुई दिदी बहिनिको परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ। बिहिवार मृतकका आफन्त, गाडी धनि र प्रहरी बिच भएको...

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा बझाङमा एकजनाको मृत्यु, दुई घाइते

४फागुन, काठमाडौं बझाङको तल्कोट गाउँपालिकाको साइलाबगड नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना भएको...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण: ८८ जना दोषी ठहर, २१ जनालाई सफाई

जग्गा किनेकाहरुले रकम फिर्ता पाउन ठगी मुद्दा दिनुपर्ने४ फागुन, काठमाडौँ ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सजाय तोक्नुका साथै...

पुरा पढ्नुहोस
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

४ फागुन, काठमाडौं पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दल खारेजिको प्रक्रियामा

४ फागुन, काठमाडौं  निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो। नियम उल्लंघन...

पुरा पढ्नुहोस
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

४ फागुन, काठमाडौं नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ। यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप...

पुरा पढ्नुहोस
ड्युटीमा रहेकी महिला प्रहरीकाे श्रीमानले गरे हत्या

३ फागुन, घोराही दाङमा एक जना महिला प्रहरीको गाेली हानि हत्या भएको छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेकि महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे...

पुरा पढ्नुहोस
झिङ्नीमा पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

३ फागुन, दाङ घाेराही उपमहानगरपालिका ३ झिङ्नी शहरी स्वास्थ्य सेवा इकाईमा पाठेघर सम्बन्धि विशेषज्ञद्वारा चेकजाँच गरिएको छ । पाठेघरकाे मुखमा क्यान्सर भए नभएकोबारे थाहा पाउन घाेराही उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाले साे कार्यक्रम गरेकाे हाे । पाठेघरकाे मुखकाे...

पुरा पढ्नुहोस