विचार / दृष्टिकोण

ऐरावतीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न;प्रथम स्थानमा सुपा देउराली

प्यूठान,प्यूठानको ऐरावती गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा न ६ मा चैत १२ गतेदेखि  सुरु भएको खेल चैत १३ गते समापन भएको छ। ऐरावती गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि...

पुरा पढ्नुहोस
गौमुखीमा इतिहासकै भीषण बर्षा;किसानका अन्नबाली सखाप

प्यूठान,गौमुखी गाउपालिकामा सोमबार २ फिटसम्म असिना परेको छ । प्यूठानको उत्तरी भेगमा पर्ने गौमुखी गाउपालिकामा इतिहासकै भीषण बर्षा परेको हो ।सोमबार पालिकाको वडा न १,२ र ३ अर्खा , रजवारा लगायत आसपासका अन्य वडाहरुमा...

पुरा पढ्नुहोस
गुल्मिका बोकालाई पनि संगिनी सुई !

गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने...

पुरा पढ्नुहोस
भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए विद्यालयमा ताला

भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज थप्प भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा...

पुरा पढ्नुहोस
छातीभन्दा मुनिको कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न र सामान पोको पार्न नपाइने 

हामीले लगाउने टि–सर्ट वा अन्य लुगामा छातीको भागभन्दा तल राष्ट्रिय झन्डा छापिएको लुगा लगाउन नपाइने भएको छ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी उल्लेख गरिएको...

पुरा पढ्नुहोस
रक्सी खाने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
कृषिमा आत्मनिर्भर कहिले ? सम्पादकीय …

परापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...

पुरा पढ्नुहोस
दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघ कार्यकर्ता रिले अनसन बस्दै

अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका नेविसंघका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने तयारी गरेका छन् । काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका उनीहरुले सोमबारदेखि...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा बढी वृद्धिदर भक्तपुरमा, कम रामेछापमा

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन...

पुरा पढ्नुहोस