विचार / दृष्टिकोण

स्वर्गद्वारीमा स्ववियु टिमले उपलब्ध गरायो सेनेटरी प्याड र मास्क ;साथै सरसफाई कार्यक्रम सम्पन्न

प्यूठान,प्यूठानको पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको टिमले शुक्रबार सेनेटरी प्याड,माक्स,स्यानिटाईजर व्यवस्थापन गर्नुका साथै क्याम्पस सरसफाई गरेको छ । स्ववियू का सभापति टेकराज केसी,सचिव प्रेमबहादुर विश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ , उपसभापति...

पुरा पढ्नुहोस
चैत ११ गते केपी शर्मा ओली कपिलवस्तु आउदै 

नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आउने...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी जि.सीलाई झिम्रुक गाउँपालिकाले गर्‍यो सम्मान

प्यूठान,नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जि.सी.लाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका-३ मा जन्मिएका जि.सीलाई झिमरुक गाउँपालिकाले नगद १ लाख रुपियाँ सहित सम्मान गरेको हो ।यसैबीच, खेलाडी जि.सी.लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद...

पुरा पढ्नुहोस
बुद्ध जनकल्याण माविमा बिदाई कार्यक्रम सम्पन्न

सल्यानको कुमाख गाउँपालीका वडा नं-६ मा रहेको बुद्ध जनकल्याण माविले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम एक समारोहबी सम्पन्न गरेकाे छ । बिदाई तथा स्वागत कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक...

पुरा पढ्नुहोस
पत्रकार तथा संघसंस्थालाई(सिविआर) कार्यक्रम सम्बन्धि अभिमुखिकरण

प्यूठान,प्यूठानमा सिविआर कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । अपाङ्गता भएका ब्यक्तिलाई समुदायमा आधारित पुर्न:स्थापना (सिबिआर )कार्यक्रमबारे जिल्लाका पत्रकार तथा संघसंस्थालाई बुधबार खलंगामा एक कार्यक्रमकाे आयाेजना गरि अभिमुखिकरण दिइएकाे हाे । अपाङ्गता भएका ब्यक्तिहरुप्रति समाज...

पुरा पढ्नुहोस
आलु पकेट क्षेत्र बुक्तिचौरलाई पालिकाले गर्‍यो आलुको बीउ वितरण

प्यूठान,प्यूठानको गौमुखी गाउपालिकाले बुक्तिचौरमा बुधवार आलुको बिउ वितरण गरेको छ । गौमुखी गाउपालिका प्यूठानले वडा न ६ बुक्तिचौरलाई आलु बीउ पकेट क्षेत्र बनाउने क्रममा आलुको बिउ वितरण गरेको हो । पालिकाले आगामी वर्षमा कम्तिमा...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा ३ जनाकाे ज्यान गयाे

दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर...

पुरा पढ्नुहोस
समतामूलक समाज निर्माणमा सञ्चारको भूमिका महत्त्वपूर्ण हुन्छ :मेयर योगी

प्यूठान।प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगीले समतामूलक समाज निर्माणमा संञ्चारकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ । ५८औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसकाे अवसरमा मंगलबार  आयुष्मा हाेटल जुम्रीमा आयाेजित जातिय भेदभाव उन्मुलनमा सञ्चारकाे...

पुरा पढ्नुहोस
राजपूरमा रकम बाँडफाँडमा भएको लफडाप्रति सर्वदलीय आपत्ति

राजपुर गापा बजेट बाँडफाँडमा अनुदार बनेको आरोप,सर्वदलिय बैठकद्वारा कडा खबरदारी दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा...

पुरा पढ्नुहोस
प्यूठानका क्रीकेट खेलाडी प्रतिस सम्मानित हुने

प्यूठान । प्यूठानका खेलाडी प्रतिस जिसीले सम्मान पाउने भएका छन । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसी नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै आएका...

पुरा पढ्नुहोस