विचार / दृष्टिकोण
प्यूठान ,पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्वारी जादै गरेको गाडी स्वर्गद्वारीको रुमालेमा दुर्घटनामा परेको छ । जिल्ला प्रसान कार्यालय गुल्मीका कर्मचारी सवार लु.१ज १६५५ नंबरको बोलेरो गाडी दुर्घटनामा परि ३ जनाको घटना स्थलमै...
पुरा पढ्नुहोसकम्पनीले प्रभावित क्षेत्रका पीडितलाई उचित क्षेतिपुर्ति नदिने, माइनिङ स्किम अनुसारको बक्स÷ बेन्च कटिङ नगरी एकतर्फी छाँगो बनाउने, सडकभार भन्दा बढी ३२ टनसम्म ढुवानी गर्ने, भूमिको पुनः प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै निजि जग्गाको दश मिटरको...
पुरा पढ्नुहोसघोराही । बंगलाचुली गाउँपालिकाको तापामा सिमेन्ट उद्योगले चुन ढुंगा उत्खनन् गर्दा वातावरणीय प्रदूषण तथा धुलाम्मे सडक स्तरोन्नती गर्नुपर्ने माग राख्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएका छन् । पालिका भित्र सिमेन्ट उद्योगहरुले खानी...
पुरा पढ्नुहोसहोलेरी । नयाँ वर्षको दिन होलेरीमा रक्तदान कार्यक्रम हुने भएको छ । देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष २०७८ को पावन अवसरमा बैशाख १ गते रोल्पाको होलेरीमा रक्तदान कार्यक्रम हुने...
पुरा पढ्नुहोसरुपन्देही, चैत २९रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र बुटवलबाट प्यूठान...
पुरा पढ्नुहोसकाठमाडौँ — आफ्ना आफन्त, पार्टी कार्यकर्ता, प्रशंसक तथा नातागोताहरुलाई घैया भाउमा राज्यको महत्वपूर्ण मानपदवि, पुरस्कार तथा अन्य विभुषणको पगरी गुथाउने सरकारी शैली शुक्रवार पनि जारी भयो । तर विडम्बना सरकारले प्रदान गर्ने उक्त सम्मानमा...
पुरा पढ्नुहोसमिलन पाण्डेअनुसन्धानकर्ता जेस्से प्रिन्ज र एन्जेलिका सेडेलले ले सन् २०१२ को सुरुवातमा वरिपरिको वातावरणले हाम्रो सोचमा पार्ने प्रभावबारे एउटा अनुसन्धान गरे । केही व्यक्तिलाई खुसी र रमाइलो संगीत सुनाएर राखियो, केहीलाई त्यतिकै राखियो । केहीलाई भने...
पुरा पढ्नुहोसशशिधर भण्डारीक्रान्ति जस्तो महान कार्य सम्पादनमा आफ्नो देशको वस्तुस्थिति, अन्तराष्ट्रिय परिस्थिति, यथार्थता र वस्तुनिष्ठतालाई उपेक्षा...
पुरा पढ्नुहोसदार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया...
पुरा पढ्नुहोसनेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ ।नेपालको विज्ञान...
पुरा पढ्नुहोस