समाचार

इरानमाथि अमेरिकाको आक्रमण !

८ असार, काठमाडौं अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।ट्रम्पले भनेका छन्,...

पुरा पढ्नुहोस
प्युठानमा ६ महिनादेखि हराएका व्यक्ति मृत फेला

७ असार, प्युठान प्युठानमा ६ महिनादेखि सम्पर्क बिहिन रहेका एक व्यक्ती मृत फेला परेका छन् । प्युठान नगरपालिका–८ निवासी मिट्ठु रुचालका जेठा छोरा प्रेम रुचालको शव ६ महिना पछि हिजो फेला परेको थियो। अहिले रुचालको शव...

पुरा पढ्नुहोस
मन्त्रीहरू संसद्‌प्रति जिम्मेवार नभएको भन्दै योगेश भट्टराईको आपत्ति

७ असार, काठमाडौँनेकपा एमाले सचिव योगेश भट्टराईले मन्त्रीहरू संसद्‌प्रति जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एकैपटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसद्‌प्रतिको...

पुरा पढ्नुहोस
बस र ईभी गाडी ठोकिँदा ७ को मृत्यु, २४ जना घाइते

७ असार, चितवनपूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख...

पुरा पढ्नुहोस
म माथि गालीगलौज गर्नेहरू योगको संगतमा आए मान्छे बन्नेछन्: प्रधानमन्त्री ओली

७ असार, काठमाडाैंप्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज भइरहेकाे बताएका छन्। शनिबार ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त...

पुरा पढ्नुहोस
आज तेस्रो वार्षिकोत्सव मनाउँदै रास्वपा !

७ असार, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार तेस्रो स्थापना दिवस मनाउँदैछ। वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते पार्टीको स्थापना भएको थियो। सभापति रवि लाछिाने सहकारी ठगी मुद्दामा रूपन्देही कारागारमा रहेकाले सभापतिको उपस्थिततिविनै तेस्रो स्थापना...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 ७ असार, काठमाडौंअन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...

पुरा पढ्नुहोस
जसपा नेपालको बैठक बस्दै!

७ असार, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा वर्तमान...

पुरा पढ्नुहोस
राप्तीका प्रिन्सिपल गिरी पोखरा विश्वविद्यालय सभा सदस्यमा मनोनित

६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस
सरकारले ल्याएको बजेट किसानमैत्री भएन् : शक्तिबहादुर बस्नेत

६ असार, काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन्। आज यहाँस्थित संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले...

पुरा पढ्नुहोस