Breaking News ( ब्रेकिंग न्युज )
५ साउन, काठमाडौं निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आम नागरिकको निराशा र थप आर्थिक...
पुरा पढ्नुहोस५ साउन, काठमाडौंकाठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा निजी कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्। घटनापछि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ एसपी पवन भट्टराईको नेतृत्वमा...
पुरा पढ्नुहोस५ साउन, काठमाडौंगोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको...
पुरा पढ्नुहोस५ साउन, काठमाडौंआईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच...
पुरा पढ्नुहोस५ साउन, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ ।...
पुरा पढ्नुहोस४ साउन, काठमाडौंसरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि बढी हुने (फाजिल) कर्मचारीहरूको व्यवस्थापन नभएसम्मका लागि नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ । आजको सचिवस्तरीय बैठकले ओएण्डएमका कारण दरबन्दी कटौती भएपछि उत्पन्न हुने...
पुरा पढ्नुहोस४ साउन, महेन्द्रनगर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्...
पुरा पढ्नुहोस४ साउन, काठमाडौंकाठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी परिसर...
पुरा पढ्नुहोस४ साउन, धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९...
पुरा पढ्नुहोस४ साउन, काठमाडौं अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।स्पेनलाई उपाधि...
पुरा पढ्नुहोस









